क्यानाडाको तालमा नेपाली विद्यार्थी बेपत्ता

यस स्टोरीको अंश: भारतमा नेपाली कामदारमाथि चोरीको आरोप: दशकौं पुरानो विश्वासमा संकट
www.saralpatrika.com · 3 दिन अघि

क्यानाडाको अन्टारियोस्थित पाइनरी प्रान्तीय पार्क क्षेत्रको ह्युरोन तालमा गत सोमबार दिउँसो एउटा राफ्ट दुर्घटना हुँदा हराएका एकजना युवकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। उनी विद्यार्थीका रुपमा नेपालबाट क्यानाडा आएर अध्ययन पूरा गरी लण्डन, अन्टारियोमा बस्दै आएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू