आगामी दुई वर्षभित्र एक खर्बको काठ बिक्री गर्ने लक्ष्य, वन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाइने
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिइएको बताएकी छिन् । उनले वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यातको दिशामा अघि बढाउने योजना सार्वजनिक गरेकी छिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित