उच्च विन्दुमा पुगेको डलरको मूल्य घट्दै, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरो घट्यो, पाउन्ड बढ्यो
bizmandu.com · 1 दिन अघि

गत साता उच्च विन्दुमा पुगेको अमेरिकी डलरको विनिमय दर घट्ने क्रम जारी छ। आज अमेरिकी डलरको बिक्री दर १५२.६८ रुपैयाँ र खरिद दर १५२.०८ रुपैयाँ छ। युरोको मूल्य घट्दा पाउण्डको विनिमय दरमा सामान्य वृद्धि भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू