लगातार बढिरहेको डलरको भाउ आज कति पुग्यो?
▸ यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई पक्राउनेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज शनिबारको झैं अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क लगायतका मुद्राको विनिमयदर पनि तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित