अब इन्टरनेटमात्र होइन 'कनेक्टेड' दैनिकीको सारथी बन्दै ‘वर्ल्डलिंक सिक्स जी’
▸ यस स्टोरीको अंश: सीजीले गर्मीलाई लक्षित गरी ३९ मोडलका फ्यान बजारमा ल्यायो
बढ्दो डिजिटल आवश्यकता र उपभोक्ताको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै वर्ल्डलिंक कम्युनिकेसन्सले वाईफाई सिक्स प्रविधिमा आधारित ‘वर्ल्डलिंक सिक्स जी’ सेवा विस्तार गरिरहेको छ। यो प्रविधिले घरमा एकैसाथ धेरै डिभाइसमा समान रूपमा डेटा वितरण गर्छ जसका कारण घरका सबै सदस्यले तीव्र गतिको इन्टरनेट चलाउन सक्छन्। यसले गर्दा ठूला फाइलहरू सेकेन्डभरमै डाउनलोड हुन्छन् भने बफरिङको समस्या समाधान हुन्छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित