प्राइम टायल्सको नयाँ शोरूम वालिङमा
▸ यस स्टोरीको अंश: प्राइम टायल्सले स्याङ्जाको वालिङमा नयाँ शोरूम उद्घाटन गर्यो
प्राइम सिरेमिक्स प्रालिले आफ्नो नयाँ शोरूम स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्जामा सञ्चालनमा आएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । २०७८/७९ मा एकल ब्रान्डको रूपमा नेपालकै सबैभन्दा बढी बिक्री हासिल गरेको प्राइम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलर नेटवर्क बनाएको कम्पनीको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित