‘मितज्यू’को धमाकेदार ओपनिङ, देशभर अग्रिम टिकट बिक्री सुरु
▸ यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस चलचित्रले देशभरका ११ हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›