‘काजी’को अग्रिम टिकट बुकिङ खुला
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’को टिकट बुकिङ बुधबारदेखि खुलेको छ । देशका विभिन्न हलहरूले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् । जसअनुसार क्युसएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौंमा विभिन्न हलमा टिकट खुलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित