काभा महिला भलिबल : कीर्गिस्तानको सहज जित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकदु परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा कीर्गिस्तानले २५–१५, २५–१०, २५–१० ले जित्यो । किर्गिस्तानको यो दोस्रो जित हो भने बंगलादेशको यो लगातार चौथो हार हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›