काभा भलिबल: श्रीलंकामाथि किर्गिस्तानको पुनरागमन, पाँचौं स्थान कब्जा

यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो
neplays.com · 3 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत पाँचौं स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ। पहिलो सेट गुमाएपनि किर्गिस्तानले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू