मानव अधिकारमा नेपालको अन्तर्राष्ट्रिय ख्याति बढ्यो : सभामुख अर्याल
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रशंसा गर्दै सभामुख अर्यालले ख्याति बढेको बताए
सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार संरक्षण र प्रवर्धनमा यसले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आयोगको कार्यसम्पादनले नेपाललाई मानव अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ‘क’ श्रेणीमा कायम राख्न सफल भएको र यसले देशको ख्याति बढाएको उनले बताए । उनले मानव अधिकार संरक्षण र प्रवर्धनका विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित