मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल

यस स्टोरीको अंश: सभामुख अर्यालले मानव अधिकार आयोगको भूमिकाको प्रशंसा गर्दै सिफारिस कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरे
www.osnepal.com · 17 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू