झापामा कैदीबन्दीको मृत्यु

यस स्टोरीको अंश: झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
www.nepalviews.com · 6 दिन अघि

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू