जबरजस्ती करणी आरोपमा फरार ७० वर्षे वृद्ध पक्राउ

यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

जबरजस्ती करणी आरोपमा १० वर्ष कैद सजाय सुनाइएका फरार ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगर पक्राउ परेका छन् । जिल्ला अदालत उदयपुरले दोषी करार गरे पनि भाग्दै आएका मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू