गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिको सम्बोधनको सिफारिस
www.saralpatrika.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। सधैँ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थापित परम्परालाई तोड्दै प्रधानमन्त्री बालेनले यस पटक आफू अनुकूलको नयाँ अभ्यास सुरु गर्न लागेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई नै सो समारोहमा सम्बोधन गर्न सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू