कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

यस स्टोरीको अंश: दक्षिण कोरिया र जापानका नेताबीच शिखर वार्ता, सहकार्य थप गहिरो बनाउने सहमति
gorkhapatraonline.com · 1 हप्ता अघि

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबिच हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ। भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबिच दुवै नेताले सहकार्यलाई अझ गहिरो बनाउने सङ्केत दिनुभएको छ। यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा जापानी प्रधानमन्त्री ताकाइचीको स्वागत गर्ने कार्यक्रम तय भएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू