मधेश लोक सेवा आयोगको सदस्यमा विमला यादव नियुक्त

यस स्टोरीको अंश: संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर: मन्त्री गौतम
shilapatra.com · 2 दिन अघि

मधेश प्रदेश लोक सेवा आयोगको सदस्य पदमा धनुषाकी विमला यादव नियुक्त भएकी छन् । प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले उनलाई आयोग सदस्य पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णुदेव साहले जारी गरेको विज्ञप्तिमा आयोगलाई सक्षम, निष्पक्ष र प्रभावकारी बनाउन अनुभवी व्यक्तित्वलाई जिम्मेवारी दिइएको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू