अमृत झा रिहा भएको सूचना गलत, परराष्ट्र मन्त्रालयले माग्यो माफी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.capitalnepal.com · 1 हप्ता अघि

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको सूचना गलत रहेको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ। मन्त्रालयले झा हालसम्म थुनामै रहेको र उनको मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको छ। यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सृजित भएको अन्योलप्रति मन्त्रालयले क्षमा मागेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू