पिएसजी लगातार पाँचौँ पटक च्याम्पियन
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने, ४८ टोली सहभागी
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले दोस्रो स्थानको लेन्सलाई २-० ले हराउँदै लगातार पाँचौँ पटक फ्रेन्च लिग वान च्याम्पियन बनेको छ। खेलको २९औँ मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए भने इन्जुरी समयमा इब्राहिम म्बायेले दोस्रो गोल गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित