च्याम्पियन पिएसजी पराजित

यस स्टोरीको अंश: च्याम्पियन पिएसजी लिग वानमा पेरिस एफसीसँग पराजित, बार्सिलोनाको विजयी बिदाइ
www.hamrokhelkud.com · 1 हप्ता अघि

लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हारबाट सिजनको अन्त्य गरेको छ । आइतबार भएको खेलमा सहरी प्रतिद्वन्द्वी पेरिस एफसीले पिएसजीलाई २-१ ले पराजित गर्यो । खेलको दोस्रो हाफ सुरु भएको ५ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू