विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनका लागि कुल बजेटको एक प्रतिशत विनियोजन

यस स्टोरीको अंश: सांसद महावीर पुनले नवप्रवर्तनमा पुँजीगत बजेटको १% छुट्याउन माग गरे
www.sidhakura.com · 11 घण्टा अघि

सांसद महावीर पुनको मागलाई आगामी बजेटमा सम्बोधन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनका लागि कुल बजेटको एक प्रतिशत छुट्याइने घोषणा गरेका छन् । यसअघि सांसद पुनले यसका लागि छुट्टै मन्त्रालयको माग गरेकोमा सरकारले त्यसका लागि अलगै मन्त्रालयको व्यवस्था गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू