स्टार्टअप र नवउद्यम आर्थिक विकासको आधारको रुपमा लिईने

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
www.technologykhabar.com · 5 घण्टा अघि

सरकारले पाँचखाल स्टार्टअप र नवउद्यमलाई आर्थिक विकासको आधारको रुपमा लिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै डिजिटल दर्ता, नियामकिय सहजता, सार्वजनिक खरिदमा प्राथमिकताको घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू