अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत बजेटको एक प्रतिशत छुट्याउन महावीर पुनको माग

यस स्टोरीको अंश: सरकारी वेबसाइटहरूमा समस्या, खोल्न खोज्दा 'साइट खुलेन' भन्दै
newspolar.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न र पुँजीगत बजेटको एक प्रतिशत छुट्याउन सरकारसँग माग गर्नुभएको छ । उहाँले तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, कर नीति उद्योगमैत्री हुनुपर्ने र बौद्धिक सम्पती संरक्षणका लागि व्यवस्थित ‘पेटेन्ट अफिस’ स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू