अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पर्यटन मन्त्रालयका नीति–कार्यक्रमबारे छलफल

यस स्टोरीको अंश: पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल
taksarnews.com · 1 दिन अघि

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । बैठकमा मन्त्रालयको चालू योजना र आगामी बजेटका साथै अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति, पर्यटन क्षेत्रको सम्बोधन र सांस्कृतिक सम्पदा संरक्षणका विषयमा सांसदहरूले धारणा राखेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू