अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संसदीय समितिको बैठक: परराष्ट्र मन्त्रालयको नीति र आगामी बजेटबारे छलफल हुने
आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । आज बिहान ८ बजेदेखि सुरु हुने बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›