प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
ehimalayatimes.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उहाँको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू