आन्तरिक विवाद र गुटबन्दीका बीच देउवा पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला आज धनगढीमा

यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
www.dcnepal.com · 4 दिन अघि

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा आज सुदूरपश्चिमको प्रशासनिक केन्द्र धनगढीमा विशेष प्रदेशस्तरीय भेला आयोजना गरिँदै छ। पार्टी संस्थापन (शेरबहादुर देउवा) पक्षीय नेतृत्वमा रहेको प्रदेश कार्यसमितिले संगठनभित्र बृहत्तर एकता र पुनर्जागरण ल्याउने उद्देश्यका साथ यस भेलाको आव्हान गरेको हो। भेलामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलगायत संस्थापन पक्षीय प्रादेशिक तथा केन्द्रीय नेताहरू र ठूलो सङ्ख्यामा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू