निवर्तमान कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
pradeskhabar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । खड्काले शनिबार देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू