कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको ऐतिहासिक उडान: ‘एलिफेन्ट्स इन द फग’ले चुम्यो ‘जुरी प्राइज’
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
काठमाडौं – अविनाश विक्रम शाहको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा गौरवपूर्ण ‘जुरी प्राइज’ हात पारेको छ। फेस्टिभलको महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत यस नेपाली चलचित्रले उक्त ऐतिहासिक सफलता चुमेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित