सभामुख अर्याल र श्रम संस्कृति पार्टीका हर्क साम्पाङबीच बैठकमै सवालजबाफ

यस स्टोरीको अंश: सांसदहरूले बजेट तयारीमा उपेक्षाको गुनासो गरे, विकास समितिमा छलफल
www.setopati.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबीच प्रतिनिधि सभा बैठकमा सवालजबाफ भएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सम्बोधन गरिरहेका बेला श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुझाव दिन खोज्दा सभामुख अर्यालले उनको माइक अन गरेनन्। सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग राखेका थिए।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू