'आकाशमा मडारिएका वस्तु र प्रकाशका झिल्का': अमेरिकाले सार्वजनिक गरेको यूएफओ दस्ताबेजमा के छ
▸ यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
अमेरिकाले सार्वजनिक गरिएको फुटेजमा विश्वभरिका 'अन्आइडेन्टिफाइड अनोमलस फनोमिना' देखिन्छ । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले 'यूएफओ'बारे अहिले सार्वजनिक गरेका दस्ताबेजहरूमा सर्वसाधारण मानिसले पृथ्वीबाट र अन्तरिक्षयात्रीहरूले चन्द्रमाबाट अज्ञात वस्तुहरू देखेको भनिएका घटनाका विवरणहरू संलग्न छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›