चौथो सातामा ‘लालीबजार’ : ‘फ्यामिली’ दर्शकको साथ
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियोगत वैशाख २५ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा प्रवेश गरेको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले १० करोडको आंकडा पार गर्ने विश्वास छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित