सीमित स्रोतबीच सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गरेका छौंः मन्त्री बादी

यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
singhadurbarnews.com · 5 दिन अघि

महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा छलफल गरिएको छ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सीमित स्रोत साधनका बाबजुद मन्त्रालयले संवेदनशील वर्गको संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताएकी छन् । मन्त्री बादीले आगामी बजेट विनियोजन गर्दा न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै विशेषगरी सिमान्तकृत, अति सिमान्तकृत, दलित तथा गरिबीको उच्च दर रहेका पालिकालाई लक्षित गरी कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू