गणतन्त्रको १८ वर्ष : उपलब्धिभन्दा चुनौतीका प्रश्न अझ धारिला

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: उपलब्धि र चुनौतीमाथि बहस
ehimalayatimes.com · 23 घण्टा अघि

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरेको अवसरमा आज देशभर १९औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनआन्दोलन २०६२/०६३ को बलमा सम्पन्न संविधानसभा निर्वाचनपछि गठित पहिलो संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । १८ वर्षको यात्रामा गणतन्त्रले समावेशीता, संघीयता, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा जनप्रतिनिधिमार्फत शासन सञ्चालन जस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गरे पनि आमनागरिकले अपेक्षा गरेअनुसार सुशासन, राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र जनजीविकामा सुधार हुन नसक्दा व्यवस्थामाथिको असन्तोष बढ्दै गएको विश्लेषण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू