गणतन्त्र अभ्यासको १८ वर्ष पूरा, सैनिक मञ्चमा विशेष समारोह, राष्ट्रपतिले सम्बोधन गर्ने

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव भन्छन्, लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक
www.dcnepal.com · 1 दिन अघि

१९औँ गणतन्त्र दिवस आज देशभर भव्य रूपमा मनाइँदैछ। जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित राज्यका विशिष्ट महानुभावहरू सहभागी हुँदैछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू