१९ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरी देशैभर मनाइँदै

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.imagekhabar.com · 14 घण्टा अघि

१९ औं गणतन्त्र दिवस शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी देशैभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको गरेको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो । सैनिक मञ्च टुँडीखेलमा शुक्रबार बिहान गणतन्त्र दिवस विशेष समारोह आयोजना हुँदैछ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएकाे छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू