१० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङमा

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
clickmandu.com · 1 हप्ता अघि

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। यस अवधिमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। प्रहरी तथ्यांक अनुसार वैशाख महिनामा सबैभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू