नौ महिनामा साढे १३ हजार पर्यटकले गरे राराको अवलोकन
▸ यस स्टोरीको अंश: ताप्लेजुङमा केबलकार निर्माणबारे पक्ष र विपक्षमा चर्को बहस
पर्यटकीय क्षेत्र रारा तालमा पछिल्लो नौ महिनामा साढे १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्नुभएको छ । रारा घुम्ने सिजन सुरु भएसँगै पहिल्ला दिनमा आन्तरिक पर्यटकहरुको चाप बढेको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार पछिल्लो नौ महिनामा १३ हजार ५४५ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा अवलोकन गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित