आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा खुम्चिने, प्रतिव्यक्ति आय १,५३५ डलर

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
bankingsamachar.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बुधबार सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापारिक अवरोध र मध्यपूर्वी एसियाको द्वन्द्वका कारण विश्वकै आर्थिक वृद्धि ३.१ प्रतिशतमा सीमित हुने अनुमानका बीच नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव देखिएको छ। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन गत आर्थिक वर्षको ४.४३ प्रतिशतको तुलनामा न्यून हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू