आर्थिक सर्वेक्षण २०८२/८३ : बाह्य अर्थतन्त्र बलियो, आन्तरिक उत्पादनमा सुस्तता देखियो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सङ्घीय संसद्मा पेस गर्दै नेपालको बाह्य अर्थतन्त्र सुदृढ भए पनि आन्तरिक उत्पादन र लगानी विस्तार भने अपेक्षाकृत सुस्त रहेको चित्र प्रस्तुत गर्नुभएको छ । बजेट प्रस्तुत हुनुअघि सार्वजनिक गरिने वार्षिक आर्थिक अवस्थासम्बन्धी यो प्रतिवेदनले रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक उपलब्धि हासिल भए पनि उत्पादन, उद्योग र सरकारी खर्चको कार्यान्वयन पक्ष कमजोर देखिएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित