मेची-महाकाली उद्धार यात्रा रुपन्देहीमा : ५ जना सहयोगापेक्षीलाई उद्धार

यस स्टोरीको अंश: मेची-महाकाली राष्ट्रिय उद्धार यात्राद्वारा १२० सडक आश्रितको उद्धार
www.globalaawaj.com · 1 हप्ता अघि

रुपन्देहीका विभिन्न स्थानबाट सडक पेटीमा बेवारिसे जीवन बिताउन बाध्य ५ जना पुरुषलाई उद्धार गरिएको छ । मेची-महाकाली उद्धार यात्राअन्तर्गत उद्धार गरिएका उनीहरूलाई रुपन्देहीस्थित मानवसेवा आश्रमको संरक्षणमा राखिएको छ । “यो वर्षातमा कसैले पनि बस्न नपरोस् सडकपेटीमा” भन्ने उद्देश्यसहित वैशाख २७ गतेदेखि सुरु भएको यो अभियान जेठ २२ गतेसम्म जारी रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू