मेची–महाकाली उद्धार यात्राबाट ४८ सडक आश्रित मानव उद्धार

यस स्टोरीको अंश: सुकुम्बासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी
www.lokpath.com · 1 हप्ता अघि

सुनसरी । मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको छ । वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू