सडक मानव खोज्दै मानव सेवा आश्रम

यस स्टोरीको अंश: लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग, नभए आन्दोलनको चेतावनी
gorkhapatraonline.com · 1 हप्ता अघि

सडकआश्रित तथा सहयोगापेक्षी मानवको उद्धार अभियानअन्तर्गत मानव सेवा आश्रमको टोली धनुषाको ढल्केबर आइपुगेको छ। ‘मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ अन्तर्गत पाँचौँ दिनमा यहाँ आइपुगेको टोलीले सडकआश्रित व्यक्तिको खोजी तथा उद्धार कार्य गरेको हो। ढल्केबर क्षेत्रमा गरिएको खोजी अभियानका क्रममा एक जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू