धनराज गुरुङकी पूर्वपत्नी ज्योति बिरुद्ध पक्राउ पुर्जी जारी
▸ यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
जिल्ला अदालत ललितपुरले ज्योति गुरुङको नाममा पक्राउ पुर्जी जारी गरेको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी ज्योतिलाई बोधबिक्रम थापासँगको लेनदेन मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›