देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
lokaantar.com · 1 दिन अघि

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न आदेश दिइएको हो । सर्वोच्चले पक्राउ अनुमति माग्दा र दिँदा कानूनी उचित प्रक्रिया पूरा नभएको र क्षेत्राधिकार परिवर्तन भइसकेको अवस्थामा जिल्ला अदालतले दिएको पक्राउ अनुमति स्वतः निष्कृय हुने ठहर गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू