सामुदायिक रेडियो प्रसारक संघ कोशी प्रदेशको साधारणसभा ओखलढुंगामा सम्पन्न
▸ यस स्टोरीको अंश: भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल सर्वसम्मत चयन
सामुदायिक रेडियो प्रसारक संघ कोशी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा रेडियो विकास र प्रवर्द्धन कार्यक्रम ओखलढुंगामा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशभरिका सामुदायिक रेडियो सञ्चालक, सञ्चारकर्मी तथा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममार्फत सामुदायिक रेडियोहरूको विकास, प्रवर्द्धन तथा प्रदेशस्तरीय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›