रास्वपा काठेखोलाको सभापतिमा कार्की चयन
▸ यस स्टोरीको अंश: इपानमा विधान संशोधन र नेतृत्व चयनलाई लिएर विवाद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठेखोला गाउँ कमिटीको सभापतिमा हरिबहादुर कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ । काठेखोला गाउँपालिका गाउँ कमिटीको प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो । अधिवेशनले केन्द्रीय, प्रदेश र जिल्ला महाधिवेशनको लागि प्रतिनिधि चयन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›