काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै
▸ यस स्टोरीको अंश: फिफाले इरानी फुटबल टोलीलाई बहुप्रवेशी भिसा दिनुपर्ने इरान फुटबल महासंघको माग
काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै छ । यो खेल साँझ ५ बजे दशरथ रंगशालास्थित कभर्ड हालमा हुँदैछ । यसअघि दिउसो साढे २ बजे भारत र काजकिस्तानबीच पहिलो सेमिफाइनल खेल हुनेछ । समूह चरणमा पुल ए मा रहेको नेपाल २ खेल जितेर ७ अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो भने इरानले पुल बी मा तीनै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›