काभा महिला च्याम्पियनशिप आजदेखि, उद्घाटनमा नेपाल-भारत भिडन्त

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
hamrakura.com · 1 हप्ता अघि

महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौँमा देखिने भएको छ। आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशिपमा घरेलु टोली नेपालसहित आठ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रदैछन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आजको उद्घाटनमा साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू