झिनो अंकले घटेको नेप्सेमा साढे दुई अर्बको कारोबार
साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १.०३ अंकले घटेको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.५० अंकले बढेर ४६८.०५ विन्दुमा रोकिएको छ। सोमबार ३३९ कम्पनीको ४३ हजार ३०९ पटकको कारोबारमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भए, जसअनुसार दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›